टिका सानुको धमाकेदार गीत ”पान पाते ठुली” भाग दुई – भिडियो सहित

काठ्माडौं/ गयको सालको तीजमा सार्वजनिक भयको रबिन लामिछानेको तीज गीत “पानपाते ठुली”को चर्चाको बारेमा सबैलाई अबगतनै छ,उक्त गीत पोहोरको सालको अत्यन्त रुचाईएको तीज गीत हो।

उक्त गीतको भाग २ यो बर्ष सार्वजनिक भयको छ, “लुम्लेमा पानी”बोलको उक्त गीत रविन लामिछानेको आफ्नै युटूब च्यानल मार्फत सार्वजनिक भयको छ।टिका सानु,प्रकाश पराजुली,धनमाया नेपाली र रविन लामिछाने ले स्वर दिएको उक्त गीतमा खेम सेञ्चुरीको लय रहेको छ भने चर्चित शर्जक नवराज पन्तको शब्द शृजना रहेको छ।

देवेन्द्र बाबुको निर्देशनमा गीतको म्युजिक भिडियो तयार पारिएको छ भने भिडियोमा निक्स शर्मा,देवेन्द्र बाबु,जुना गुरुङ र गीता डुङ्गानाको अभिनय रहेको छ।भिडियो छायांकन करन चैसिर र सम्पादन प्रबिन भट्टले गरेका छन्।

भिडियो:

यो समाचार पनि पढ्नुहोस, काठमाडौँ, १७ साउन । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई को रोना भा रइसको सं क्रमण पुष्टि भएको छ। शुक्रबार अबेर प्राप्त रिपोर्टमा यादवलाई को रोना सं क्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा को रोना सं क्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार, सांसद यादव सहित उहाँको अंगरक्षक र चालकमा पनि को रोना सं क्रमण देखिएको छ ।

सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराउनुभएको छ । उहाँले लेख्नुभएको छ, मैले आफ्नो पिसिआर परीक्षण गराउँदा को रोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु ।

साथै उहाँले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाव दिनुभएके छ । आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने बताउनुभएको छ ।

पछिल्लो समय वीरगन्जमा सं क्रमणको जो खिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध समेत गर्नुभएको छ ।वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान सं क्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार