• काेराेना भा* इरस : ज्या* न गु माउनेकाे सङ्ख्या १ सय ७० पुग्याे, उच्च सतर्कता अपनाउन आग्रह

    काठमाण्डौ – चीनमा कोरोना भा* इरसका कारण ज्या* न गु माउनेको सङ्ख्या एक सय ७० पुगेको छ । योसँगै कोरोना भा* इरसबाट एक हजार सात सय नयाँ व्यक्ति स* ङ्क्रमित भएको पुष्टि गरिएको छ । विश्वभरि कोरोना भा* इरसबाट स* ङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सात हजार सात सय नाघिसकेको छ । त्यस्तै १२ हजारभन्दा बढीमा स* ङ्क्रमण देखिएको आशङ्का...

  • घर किन्न कुमारित्व बेच्दैछिन् यी युवती…

    एजेन्सी । एक १८ वर्षीय युवतीले घर र कार किन्नका लागि आफ्नो कु मारित्व बेच्ने घोषणा गरेकी छन् ।अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अस्ट्रियन ती युवतीले एक व्यावसायिक अनलाइनमा यस्तो घोषणाका साथ विज्ञापन दिएकी हुन् । किम नाम गरेकी ती युवतीले आफ्नो कुमारित्वको प्रारम्भिक मूल्य ८६ हजार ६ सय ४० पाउन्ड (एक लाख युरो) राखेकी छ...

  • कराँते खेलाडी श्रिमतीले, भाँ* चिदिईन श्रिमानको खुट्टा..

    एजेन्सी,भारतकी एक महिला कराँते खेलाडीले श्रीमानको एउटा खुट्टा भाँ* चिदिएकी छिन् । श्रीमान श्रीमतीको बीचमा सामान्य झ* गडा भएको र झ* गडाका क्रममा श्रीमतीले श्रीमानको एउटा खुट्टा नै भाँ* चिदिएकी हुन् । त्यसपछि श्रीमतीले पि*टेको ड*रले उनले प्रहरीलाई बोलाएका थिए । उनले श्रीमतीले झ*गडाका क्रममा एउटा खुट्टा भाँ*चिदिएको र शरी...

  • बस दु* र्घटना, ७ जनाकाे मृ* त्यु ४० बढी घा* इते

    नयाँदिल्ली / भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दु* र्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृ*त्यु हुनुका साथै ४० जना घा*इते भएका छन् । प्रहरीका अनुसार उडिसाको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खो*ल्सामा झ*रेको थियो । बुधबार राति करिब ३.३० बजे उक्त दु*र्घटना भएको थियो ...

  • छोरीको हनिमुनमा गएकी आमाले छोरीलाई धो*का दिएर ज्वाइँसितै भागेपछि… यस्तो भयो

    एजेन्सी,यो दुनियामा कहिलेकाहीँ सोच्नै नसिकने घ*टना पनि भइदिन्छन् । एउटी आमाले आफ्नी छोरीमाथि धो*काधडी गर्दै ज्वाइँसँग पोइल जाने भन्ने कुरा हाम्रो समाजमा सायद कल्पना पनि गर्न गाह्रो पर्दछ । तर बेलायतको लण्डनमा एउटा यस्तै घ*टना भएको छ । एकजना आमाले आफ्नै छोरीलाई धो*का दिइन् अनि ज्वाइँलाई छोरीबाट खोसेर आफूले बिहे गरिन् । ...

  • सार्वजनिक बसमै एक जोडी यस्तो अवस्थामा भेटिए, भिडियो बन्यो एकाएक भा’इरल

    एजेन्सी । बेलाबखत सामाजिक सञ्जालमा विभिन्न फण्डाहरु आइरहन्छन् । विभिन्न का’ण्डका समाचारहरु पनि सा’र्वजनिक भएकै हुन् । हाल फेरि सामाजिक सञ्जालमा एउटा यस्तै का’ण्ड भाइ’र’ल बनेको छ । सार्वजनिक बसमा एक जोडीले गरेको हर्कत सामाजिक सञ्जालमा भाइरल बनेको हो । बसभित्रै चुम्बन गरिरहेका एक प्रेम जोडीको भिडियो अहिले सामाजिक सञ्जाल...

  • कोरोना भा*इरस : ८० जनाकाे ज्या*न गयाे,

    काठमाण्डौ – चीनको हुबेई प्रान्तबाट फैलन सुरु भएको कोरोना भा*इरसको कारण ज्या*न गु*माउनेको सङ्ख्या ८० पुगेको छ । निकै तीव्ररुपमा फैलिरहेको भा*इरसका कारण तीन हजारभन्दा बढी व्यक्ति स*ङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । भाइ*रसको प्र*कोपलाई रोक्न चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि तीन दिन पछाडि सारिएको छ । हुबेईको...

  • हेलिकप्टर दु*र्घटनामा अमेरिकी बास्केटबलका ‘महान्’ खेलाडी दिग्गज कोबे ब्रायन्ट र उनकी छोरीसहित ९ काे मृ*त्यु

    काठमाण्डाै – हेलिकाेप्टर दु*र्घटनामा परेर अमेरिकी बास्केटबलका 'महान्' खेलाडी काेबे ब्रायन्टकाे नि*धन भएकाे छ । हेलिकाेप्टर दु*र्घटनामा ब्रायन्टसँगै उनकी छाेरी गियानासहित नाै जनाकाे ज्या*न गएकाे अधिकारीहरुले जानकारी दिएका छन् । लगातार पाँच पटक एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल इतिहासकै सबैभन्दा महान खेलाडीकाे रुप...

  • भूकम्पमा म*र्नेको संख्या ३१ पुग्यो

    एजेन्सी । टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्नीच्यूडको श*क्तिशाली भू*कम्पबाट मृ*त्यु हुनेको संख्या ३१ पुगेको उद्धारकर्मीहरुले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सानो शहर सिभरिसमा रहेको थियो । तर भूकम्पको धक्का छिमेकी शहरहरुमा पनि महशुस गरिएको थियो । टर्कीको विपद तथा आपतकालीन व्यवस्थ...

  • छोराछोरी बेच्ने ठाउँ : विदेशीहरुले यौ’नसम्बन्धको लागि बालबालिका किन्ने गरेको खुलासा

    गरिबिले मानिसलाई कल्पना पनि गर्न नसकिने काम गर्न बाध्य बनाएको हुन्छ । आमाबुवाको लागि छोराछोरी सबैभन्दा ठूलो सम्पत्ती हुन् । उनीहरुको भविष्यका लागि आमाबुवा जे पनि गर्न तयार हुन्छन् । तर विपन्नताले मानिस यति मजबुर हुन्छ की तिनै छोराछोरी पनि बेच्नुपर्ने अवस्था आउने गर्छ । सुन्दा अचम्म लाग्ने घटना विश्वमा भइरहेका छन् । अन...