• खानेतेलमा अत्याधिक मूल्यवृद्धि

    काठमाडौँ । घ्यू तथा खानेतेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको १० महिनामा घ्यू तथा तेलमा २८.२० प्रतिशतले मूल्यवृद्धि भएको उल्लेख छ । बैंकका अनुसार २०७७ को वैशाखको तुलनामा गत वैशाखमा मासु तथा माछामा १७....

  • कति आम्दानी हुनेले कस्तो कार किन्ने ? यसरी गर्नुस् हिसाव

    काठमाडौं । एउटा राम्रो घर र आफ्नो गन्तब्यमा पुग्न कार किन्ने सबैले सोच र रहर बनाएका हुन्छन् । रहर र सोचले मात्र सवारी साधन, त्यसमा पनी कार किन्न सकिन्छ भन्ने हुँदैन । त्यसैले सक्नेले कार किन्छन् भने नसक्नेले बाइक तथा स्कुटर भनेपनि प्रयोग गर्छन् ।  कति मानिसहरु आफ्नो आम्दानीको हिसाव गर्न नजान्दा कुन सवारी साधन किन...

  • आज ह्वात्तै घट्यो सुनको भाउ,तोलाको कती?

    काठमाण्डाै - सुनको भाउ आज घटेको छ । तोलाको तीन सय रुपैयाँ घटेको सुनको भाउ आज ९३ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलाको पाँच रुपैयाँ बढेको छ ।हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज...

  • फेरि बढ्यो पेट्रोलको मूल्य ,अब प्रति लिटर १२५

    काठमाडौं । इन्धनको मूल्यमा पुनः वृद्धि भएको छ । नेपाल आयल निगमले पुनः डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले वृद्धि गरेको छ ।मूल्यवृद्धिसँगै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगेको निगमले...

  • व्हात्तै बढ्यो भान्सामा प्रयोग हुने तेलको मूल्य…

    काठमाडौँ । उत्पादकले  भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य  वृद्धिका कारण नेपालमा समेत चालू आर्थिक वर्ष  २०७७र७८   भित्रै   अस्वाभाविक मूल्य वृद्धि भएपछि उद...

  • आजबाट ग्यास ११ सय २० रुपैयाँमा र चिनी ६३ रुपैयाँमा पाइने

    काठमाडौं । आर्थिक वर्ष २०७८–०७९ को बजेट वक्तव्यमा उल्लेखित २० प्रतिशत छुट सुविधाको कार्यान्वयन शुरु भएको छ । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र स...

  • फेरि ह्वात्तै बढ्यो सुनको भाउ

    काठमाण्डाै - सुनचाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजो सुनकाे भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ आज तोलामा १३ सय ७५ रुपैयाँ तोकिएको...

  • ४०१ सीसी माथिका मोटरसाइकलमा घट्यो १ लाख दस्तुर, यी महंगा मोटरसाइकल यती सस्तो हुने…

    काठमाडौं – आर्थिक वर्ष २०७८७९ का लागि सार्वजनिक गरिएको बजेटमार्फत ४०१ सीसी भन्दा माथिका मोटरसाइकलमा लाग्ने सडक सम्भार दस्तुरलाई १ लाख रुपैयाँ घटाइएको छ । यो भन्दा पहिले २ लाख रुपैयाँ भएको दस्तुरलाई घटाएर १ लाख रुपैयाँ कायम गरिएको हो । नेपाली बजारमा ४०१ सीसी भन्दा माथिका मोटरसाइकल थोरै मात्र बिक्री भए पनि यस्ता मोटरसाइ...

  • किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ

    नवलपुर, जेठ १८ गते । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएको हो । चालु आर्थिक वर्ष २०७७र७८ को नियमित कार्यक्रमअनुसार नगरपालिकाले नगरका सबै वडाका...

  • अब २५ लाखसम्म ऋण दिने सरकारको घोषणा, यस्तो हुने छ प्रक्रिया

    काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी बर्ष २ लाख रोजगरी सृजना गरिने भएको छ । कार्यक्रमको लागि १२ अर्ब विनियोजन गरिएको छ । बैदेशिक रोजगारीबाट फर्केकालाई सिप मुलुक तालिम दिइने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तालिमका लागि ४० करोड विनियोजन गरिएको जानकारी दिए । यसबाट...