• हार्ले डेभिसन बाइक चलाउँदा अमेरिकामा पनि हेलमेट लगाउँदैनन् : पारस शाह

    काठमाडौं । पूर्व युवराज पारस शाहले हार्ले डेभिसनको बाइक चलाउँदा हेलमेट लगाउनु नपर्ने दाबी गरेका छन्।शुक्रबार साँझ हेलमेट नलगाएको आरोपमा प्रहरीले समात्न खोजेपछि प्रहरीसँग पारसको झ गडा भएको थियो। प्रहरी र पारस शाहबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल छ। सो भिडियो बारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्।सामाजिक...

  • टिक- टकमा भाइरल ‘ वसन्त थापाको ‘ स्यानी माया ‘ सार्वजनिक ( भिडियो)

    केहि समय अघि टिकटक देखि फेसबुक पेज मार्फत भाइरल भयको रत्यौली गित स्यानिमाया आज आधिकारिक रुपमा बजारमा सार्बजनिक भयको छ। रत्यौली गित भनेको केटाको बिहेमा गाईने एक मौलिक गित हो। परम्परा देखि चल्दै आयको उक्त सस्कृतिलाई अझै पनि बचाइराख्नुपर्छ। लोकप्रिय गायिका सुनिता बुढा , चन्द्र सुबेदी ( आमा ) , जानुका कडेल , बसन्त थापा र ...

  • सम्झना भण्डारी,पशुपति शर्मा र शान्तिश्री परियारको अहिले सम्मकै उत्कृष्ट तिज गीत “सार्वजनिक(भिडियो)

    तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ।नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउ...

  • कठै ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन् ? : दीपकराज गिरी

    काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि कलाकार तथा निर्माता दीपकराज गिरीले यसबारे प्रतिकृया दिएका छन् । दीपकराजले प्रधानमन्त्री जो बनेपनि देशको अवस्था उस्तै हुनेतर्फ संकेत गरेका छन् । आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रप...

  • काठमाण्डाै उपत्यका एकै घण्टामै डुबानमा

    काठमाण्डाै – काठमाण्डौ उपत्यकामा शनिवार दिउँसाे ठूलो पानी परेको छ । काठमाण्डौमा गएको एक घण्टामै ५० मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।ठूलो पानीसँगै काठमाण्डौका विभिन्न खोलामा बाढी आएको छ । रुद्रमतीमा बाढी आउँदा अनामनगर क्षेत्रको सडक तथा छेउछाउका घरमा समेत पानी पसेको छ । यस्तै काठमाण...

  • प्रधानको घरमा ५ बर्ष बसेका टेलिभिजन सम्पादक भन्छन् ‘उहाँबाट जातिय विभेद म कल्पना गर्न सक्दिन’

    काठमाडौं । सञ्चारकर्मी रूपा सुनार प्रकरणपछि घरबेटी सरस्वती प्रधानलाई भिलेनका रुपमा देखाउन खोजिएको छ ।तर सुनार र प्रधानबीच भएको कुराकानीमा पनि जातीय विभेदको कुरा आएको छैन ।उहाँले आफ्ना लागि कुनै समस्या नरहेको भए पनि घरमा हुनु भएकी सासुआमाका कारण समस्या उत्पन्न भएको उल्लेख गर्नुभएको छ ।यो बीचमा करिब पाँच वर्ष सरस्वती प्र...

  • प्रधानमन्त्री ओलीलाई प्रियंकाको सुझाव : भोट पाउने लायक काम गरेर त देखाउनुहोस पहिले

    काठमाडौं, १५ जेठ । चर्चित नायिका प्रियंका कार्कीले चुनावको भोटको आशा गर्ने सरकारलाई पहिले भोट पाउनेलायक काम गरेर देखाउन सुझाव दिएकी छिन् । उनले अहिले कोरोनासँग जनता जुधिरहेको र जनताको अवस्था दयनीय रहेको बताउँदै अहिले चुनाव नचाहिने बताएकी छिन् । हाम्रो नेपाल सरकार प्रति बिनर्म अनूरोध! आखा खोलेर एक़ पटक निहालेर देशको स...

  • ‘भोलि यो संसार छाडेर जान सक्छु’ मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन भन्दै संक्रमित शिक्षिकाले बनाएको अन्तिम टिकटक भिडियो

    मानिसको आयू कति छ भनेर कसैले अनुमान गर्न सक्दैन तर जीवनमा अनुमान गरेका केही कुरा आकस्मिक रुपमा या भवितब्य भएर हो पूरा हुने गर्छन् । यस्तै एक घटना धनगढीमा भएको छ । एक शिक्षिकाले टिकटकमा ‘ आमा भोलि यो संसार छाडेर जान सक्छु’ भन्दै टिकटक बनाएर अपलोड गरिन् । दैवको नियति, त्यसको भोलिपल्टै उनले सन्सार छोडेर गइन् । गत बैशाख १...

  • माग्ने बुढाको ओलीलाई व्यंग्या , ‘बा ले मध्यरातमा ठोक्नुभएछ’

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका...

  • प्रेम एक महत्व अनेक

    संसारमा सबै कुराको परिभाषा दिन सहज र सजिलो होला । अरु कुरालाई जति सहज र सजिलो तरिकाले परिभाषित गर्न सकिन्छ प्रेमलाई त्यसरी सकिंदैन । प्रेम मात्र एउटा यस्तो चिज हो जसलाई धेरै भन्दा धेरै शब्दले परिभाषित गरे पनि पूर्णरुप दिन सकिएको छैन । र, प्रेमको एउटा रुप यही पनि हो । यो पनि हो कि प्रेम मात्र एउटा यस्तो शब्द हो जसको चर...