महोत्तरीको भंगहा– ८ धरमपुरमा घाँस का’ट्न गएका ७ जना बालिका तथा युवती सम्पर्कविहीन भएका छन्। स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान र १० वर्षीया सीमा पासवान बेपत्ता भएको स्थानीयले बताएका छन्। उनीहरु समूहमै घाँस...
देश
-
-
नेपालकै ठूलो पानीजहाज एक महिनादेखि ब’न्द
सुनसरी, १७ चैत ।सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा सञ्चालनमा आएको र नेपालकै ठूलो दाxबी गरिएको पानीजहाज एक महिनादेखि बxन्द भएको छ । बराहक्षेत्र एण्ड मरिन रिर्सोट प्रा.लीले सञ्चालनमा ल्याएको सो पानीजहाज पार्टपुर्जाको अभावमा बन्द भएको हो । एकै पटकमा ८० देखि ९० जनासम्म यात्रु वोक्न सक्ने उक्त पानीजहाजको पार्टपुर्जा न...
-
विश्वको पहिलो प्रदुषित शहर काठमाडौं
काठमाडौं, १३ चैत । शुक्रबार दिउँसो काठमाडौं विश्वकै पहिलो प्रदुषित शहरमा परेको छ । विश्वको प्रदूषण मापन गर्ने आइक्यू एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौंलाई विश्वकै पहिलो वायु प्रदूषित शहरमा राखेको हो । प्रदूषित शहको लिष्टको दोस्रोमा चीनको राजधानी बेइजिङ रहेको छ । तेस्राे नम्बरमा भारतकाे मुम्बइ, चाैँथाे नम...
-
अब माता सिता माथि पनि भारतको दाबी,भन्छ विहारमा जन्मिएकी हुन(भिडियो)
काठमाडौं, चैत। नेपाल र भारतको सम्बन्ध छिमेकी देशले मात्र जोडिदैन । बहुसंख्यक हिन्दूधर्म भएका यी दुबै मुलुक सांस्कृतिक र धार्मिकरुपले पनि जोडिएका छन् । भगवान कृष्णका ग्वालाहरुको काठमाडौं उपत्यकामा शासन रहेको प्रसंगदेखि राम र सीताको जोडिले पनि नेपाल र भारतको सम्बन्धलाई जोडेको छ । केदारनाथ र पशुपतिनाथ मात्र होइन, धार्म...
-
नेपाल दक्षिण एसियाकै खुशी देश, एकैपटक १३ स्थान माथि उक्लियो
काठमाण्डाै – नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो । सन् २०१९ एक सयौँ स्थानमा रहेको नेपाल यसपटक १३ स्थानभन्दा माथि उक्लिएर दक्षिण एसियाकै खुशी&nbs...
-
दैलेखको खानीबाट पेट्रोल कहिले निस्किएला ?
काठमाण्डाै – दैलेखमा पेट्रोलियम पदार्थ र नवलपरासीको धौवादीमा फलाम खानी रहेको अनुमानमा सरकारले उत्खननका लागि अध्ययन अन्वेषण गरिरहेको छ । दैलेखका विभिन्न ठाउँमा आगोको ज्वाला निस्किएकाले त्यहाँ पेट्रोलियम पदार्थ रहेको अनुमान छ । त्यस्तै नवलपरासीमा फलाम खानी रहेको पुष्टि नै भइसकेको छ । धौवादी फलाम कम्पनी खोलेर सरकारले काम ...
-
मेलम्चीको पानी काठमाण्डौ आइपुग्यो
काठमाण्डौ – वर्षौंदेखि प्रतिक्षाको रुपमा रहेको मेलम्ची खोलाको पानी काठमाण्डौ आइपुगेको छ । सुरुङ परीक्षणको क्रममा गएको १० गते सुरुङमा हालेको पानी काठमाण्डौको सुन्दरीजल आइपुगेको हो । सुरुङको सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाण्डौमा स्वागत गर्दै वाग्मती नदीमा बगाउनुभएको छ । ...
-
मेलम्चीमा ‘आस पलायो’
हेलम्बु मेलम्ची खानेपानी आयोजनाले दोस्रो पटक सुरुङ परीक्षण थालेको छ। आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सोमबार सुरुङ परीक्षण सुरु गरिएको हो। सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन केन्द्र परीक्षणलाई थप दुई महिना। त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने...
-
के साँच्चिकै भारतको आर्शिवादमा टिक्ने हो नेपाली राजनीति
काठमाडौ । सामाजिक सञ्जालमा अहिले भारतका रक्षामन्त्री राजनाथ सिंहसंग परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले हात मिलाएको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा परराष्ट्रमन्त्री ज्ञवाली केही झुकेर उनलाई नमस्कार गरेका छन् भने सिंहले ज्ञवालीको हात माथि हात राखेको तस्बिरमा देखिन्छ । सो तस्बिर भारतीय मिडियाले सा...
-
नेपालमा किन आयो शक्तिशाली दुई किर्गिस्तानी हेलिकोप्टर ?
काठमाडौँ– त्रिभुवन विमानस्थलमा अहिले दुई हेलिकप्टरको चर्चा हुन थालेको छ । जुन हेलिकप्टर कीर्गिस्तानबाट एक साताअघि यहाँ आएका थिए । ट्रान्जिट पार्किङका रुपमा अन्तर्राष्ट्रिय विमानस्थलमा आएको यी दुई हेलिकप्टरका चालक दल नै अहिले गायब भएपछि चर्चा अझै चुलिएको हो । कुन प्रयोजनका लागि दुई हेलिकप्टर नेपाल आए र त्यसका चालक दल ...
- 1
- 2
- 3
- …
- 5
- Next Page »