• बिजुलीको खम्बामा राखियाे राष्ट्रपतिको तस्वीर ( तस्वीरहरू सहित )

    काठमाडौं / चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने भ्रमणमा काठमाडौं अाउने भए सँगै स्वागतका लागि सडकका पोल-पोलमा राष्ट्रपति सीका तस्वीर टाँगिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आउन लागेका हुन् । चिनियाँ राष्ट्रपति सीको तस्वीरसँगै राष्ट्रपति विद्यादेवी भण्डारीका ...