• के हो मलमास ? पौराणिक कथा यस्तो छ

    यस वर्ष असोज २ गते शुक्रबारदेखि अधिकमास अर्थात मलमास सुरु हुँदैछ । असोज २ गतेदेखि असोज ३० गतेसम्मको अवधिलाई मलमास वा पुरुषोत्तम महिना पनि भनिन्छ । मलमास के हो त ? यसलाई अन्य महिनाहरु भन्दा किन फरक तरिकाले हेरिन्छ ? अधिकमास किन पर्छ ? कति कति समयमा पर्छ भन्नेबारे अब चर्चा गरौं । अधिकमासलाई मलमास, पुरुषोत्तम महिना जस्त...

  • आइतबार यी काम गर्दा मिल्छ नसोचेको सफलता [हेर्नुहोस् ]

    साताको पहिलो दिन अर्थात आइतबार ज्योतिष शास्त्रका अनुसार सूर्य भगवानको पूजा आजा गर्ने दिन रहेकाे छ । धार्मिक शास्त्रकाे मान्यताका अनुसार आइतबार भगवान सूर्यको पूजा उपासना गर्नु शुभ मानिने छ । जो व्यक्तिले सधैँ विहान सूर्य देवलाई अर्घ्य दिन्छ, उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन। यदी तपाईंलाई सधैँ यसो गर्न समय अनुकुल ह...

  • भोली बिहिवार के गर्ने सोचमा हनुहुन्छ? राशिफल हेरेर लिनुहोस निर्णय

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला । अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजन...

  • भोली शुक्रवार कस्तो छ तपाईको भाग्यरेखा? हेर्नुहोस राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हु...

  • ऋणले कहिलै पिछा छोड्दैन् ? यी उपायबाट पाउनुहुनेछ छुटकारा

    एजेन्सी । अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्। उधारो तथा ल्याएको ऋण तिर्न नसके जीवनमा निकै तनाव खेप्नु पर्ने हुन्छ। ऋणको दलदलमा फसेका व्यक्तिलाई बाहिर निस्कन निकै कठिन हुन सक्छ। जुन व्यक्तिको कुण्डलीमा ऋणको दोष हुन्छ त्यस्ता व्यक्तिले उधारो तथा ल्याएको ऋण तिर्न नसक्दा निकै समस्या खेप्नु पर्न...

  • आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

    काठमाडाैं, २७ साउन । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन...

  • एकाबिहानै सच्चा मनले भगवानको दर्शन गर्दै आजको तपाइको राशिफल हेर्नुहोस

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य व...

  • साउनको दोस्रो सोमबार पनि दर्शनार्थीका लागि खुलेन पशुपति

    काठमाण्डौ - साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि खुलेको छैन ।  को रोना भा इरसको स ङ्क्रमणबाट जोगिन गएको चैत ११ गतेदेखि ल कडाउन भएपछि मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने क्षेत्र अहिलेसम्म खुलेका छैनन् ।  ल कडाउन हटेपछि अरु क्षेत्र खुला भए पनि मन्दिर, शैक्षिक संस्थालगायत नखोल...

  • एका बिहानै पाथीभरा माताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको वि...

  • पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी

    काठमाडौं – दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । “मन्दिर खुला गरिए पनि को रोना भा इरस (को भिड–१९)बाट बच्न आवश्यक ठानिएका सबै पालना गर्दै गराउँदै...