टिकटकमा आफ्नो श्रीमानलाई कहिले नाचो सिकाउने त कहिले श्रीमानसँग नाचेको भिडियो राखेर हजारौँको मनमा बस्न सफल एक जोडीलाई दैवको नजर लागेको जस्तै भएको छ। बर्दियाकी सिर्जना सुवेदीले आफ्नो श्रीमान तेस्रो स्टेजको ब्रेन ट्युमरका कारण अन्तिम अवस्थामा रहेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सहयोग गरिदिन अपिल गरेकी छिन। अध्ययनको सिलसि...
स्वास्थ्य/जीवन शैली
-
-
दुवै चिकित्सकको सपना अधुरै, १० महिने बच्चा छिनभरमै विलीन
काठमाडौं / आइतबार पोखरामा भएको यति एयरको जहाज दुर्घटनामा परि राष्ट्रिय ट्रमा सेन्टरका अर्थाेपेडिक सर्जन ३८ वर्षीय डा. सुशील श्रेष्ठ, उहाँकी ३६ वर्षीय धर्मपत्नी डा. सोना दिवाकरका साथ १० महिनाका नाबालक छोराको समेत ज्यान गएको छ । माघेसंक्रातिको छुट्टी पोखरा घरमा मनाएर फर्किएपछि एक महिना पछि डा. श्रेष्ठ स्पाइन सर्जरी सम्ब...
-
तोसिमा कार्कीले पाउने भइन् स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । जसमध्ये तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ । आज (मंगलबार) बिहान बसेको रास्वपा संसदीय दलको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । पार्टी सभापति रवि लामिछानेको अध्यतामा ...
-
अध्ययन भन्छ ‘जति कम सुतिन्छ, उति छिटो मरिन्छ’
“यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मीठो निद्रामा समय खर्च गर्नुहोस्,” निन्द्रा विशेषज्ञ म्याथ्यु वाकर भन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको तथ्याङ्क अध्ययन गरेका छन्। “निद्रा सबैभन्दा प्रजातान्त्रिक र निःशुल्क उपलब्ध सबैभन्दा राम...
-
जाडोमा हृदयाघातको उच्च जोखिम , कसरी बच्ने ? जान्नुहोस्
नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात र मस्तिष्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी र...
-
एकै दिन ३ करोड ७० लाखलाई देखियो कोरोना
बेइजिङ, ९ पुस:चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी बताइएको छ । डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भए...
-
बिहे भाेज खाएका ८० जनाभन्दा धेरै बिरामी
पाल्पा - पाल्पामा बिहे भोज खाएका माइतीपक्ष र जन्ती आएकाहरु बिरामी परेका छन् । बगनासकाली गाउँपालिका-१ चिर्तुङधारामा बिहे भोज खाएका प्राय: सबै बिरामी भएका वडाअध्यक्ष शेरबहादुर रानाले जानकारी दिनुभयो । भोज खाएका स्थानीय बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जनाभन्दा धेरै ब...
-
शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था अत्यन्त गम्भीर
शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था अत्यन्त गम्भीर रहेको छ । उपचाररत अस्पताल किष्ट अस्पतालले अवस्था अत्यन्त गम्भीर रहेको भन्दै आवश्यक उपचार प्रक्रिया जारी रहेको जनाएको छ । सञ्चारमाध्यममा विभिन्न समाचार आएपनि अस्पतालले उपचार जारी राखेको अस्पतालका अधिकारी अमिस पाठकले जानकारी दिए । डेंगु संक्रमणका साथै विभिन्...
-
‘एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन’
नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो । दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैंमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १० गुना बढी मासु खपत हुने अनुमान छ । विशेषत फुलपातीको दिन ल्याएको मासु दसैंभरि लगाएर खाने चलन छ ...
-
दशैंमा कस्तो खाना खाने ? कसरी सन्तुलित खाना खाने, कसरी स्वस्थ रहने ?
दशैँजस्ता चाडपर्वमा मानिसहरूको खानपान सँधैभन्दा केही फरक हुन्छ। विशेषगरी दशैँको समयमा मासु, मिठाई, फलफूल र अन्य गरिष्ठ परिकारको उपभोग बढ्ने गरेको छ। सन्तुलन नमिलाई धेरै खानेकुरा खाने तर शारीरिक व्यायाम नगरिने भयो भने स्वास्थ्यमा नराम्रो प्रभाव पर्ने विज्ञहरू बताउँछन्। तर आहारविहारमा केही परिवर्तन गर्न सके स्वास्थ्यल...
- 1
- 2
- 3
- …
- 26
- Next Page »