• भर्खरै सन्दीप लामिछानेले गरे यस्तो निर्णय , अब अदालतले के गर्ला ?

    काठमाडौँ /उच्च अदालत पाटनको आदेशविरुद्ध नेपालका राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने सर्वोच्च अदालत जाने भएका छन् । देशको प्रतिनिधित्व गरेर विदेश जान पाउनुपर्ने र रिहा हुँदा धरौटी रकम धेरै तिर्नु परेकाले त्यो घटानुपर्ने माग गर्दै लामिछाने सर्वोच्च जान लागेको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी लिए ।लामिछानेलाई विदेश जा...

  • पेनाल्टी रोक्ने क्रममा बेल्जियमका गोलकिपरको मृत्यु

    काठमाडौं– बेल्जिएमका गोल किपर अर्ने एस्पिलको मृत्यु भएको छ। २५ वर्षीय गोल किपर अर्नेले गोल हुनबाट बचाए पनि उनी आफू भने बाँच्न सकेनन्।  पेनाल्टी रोकेपछि मैदानमै ढलेका अर्नेलाई तत्काल अस्पताल लगिएको थियो। तर अस्पतालमा चिकित्सहरुले मृत घोषणा गरे। सीएनएनका अनुसार घटना शनिबारको हो।  अर्ने विंकेल स्पोर्टस बी...

  • मेस्सी र एम्बाप्पे खेलाउँदा पनि पिएसजीको हार

    काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । गएराति भएको खेलमा पिएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित भएको हो । बायर्नको जितमा पिएसजीकै पूर्वखेलाडी किङ्सले कोमानले गरेको गोल नै निर्णायक बन्यो । पार्क डेस प्रिन्सेसमा भएको...

  • टर्की र सिरियाका भूकम्प प्रभावितलाई मेसीले गरे यति ठूलो सहयोग

    काठमाडौँ । अर्जेन्टिनाका कप्तान तथा विश्व च्याम्पियन लियोनल मेसी कोमल हृदयका फुटबलर हुन् । आपत र विपतमा उनले खुलेर सहयोग गर्दै आइरहेका छन् । यसैबिच उनले टर्की र सिरियाका भूकम्प पीडितलाई ३५ लाख युरो सहयोग गरेका छन्। मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएको अन्तराष्ट्रिय मिडियाले उल्ल...

  • मेस्सी, एमबाप्पे र बेन्जेमा ‘फिफा द वेस्ट अवार्ड’को अन्तिम तीनमा ( कस्ले मार्ला बाजि )

    काठमाडौं, माघ २८ गते । विश्व फुटबल महासंघ (फिफा) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘फिफा द वेस्ट अवार्ड’को अन्तिम मनोनयनमा लियोनल मेस्सी, केलियन एमबाप्पे र करिम बेन्जेमा पर्नुभएको छ । फिफाले शुक्रबार राति सन् २०२२ का लागि प्रदान गरिने अवार्डका लागि अन्तिम तीन जनाको सुची सार्वजनिक गरेको हो । सुचीमा पर्न सफल मेस्सीले अर्जे...

  • साउदी प्रो लिग फुटबलमा गज्जबसँग चम्किए रोनाल्डो, वेह्दालाई खाता नै खोल्न नदिई अल नसरलाई दिलाए शानदार जित

    काठमाडौं । अल नसरद्धारा अल वेह्दालाई ४ – ० गोल अन्तरले पराजित भएको छ ।साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरका लागि रोनाल्डो एक्लैले ४ गोल गरेपछि उनी थप चर्चामा छन् । गएराती सम्पन्न खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए लगत्तै खेलको ४० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत ...

  • ब्राजिलियन फुटबलका फर्वार्ड नेयमार ३१ वर्ष लागे, नेपालमा उनका फ्यानले मनाए जन्म दिन

    काठमाडौं । ब्राजिलियन फुटबलका फर्वार्ड नेयमार जुनियर आइतबारदेखि ३१ वर्षमा प्रवेश गरेका छन् ।फेब्रुअरी ५, १९९२ मा ब्राजल साओ पाओलोमा जन्मेका नेमार जुनियरको जन्मदिन विश्वभरका उनका फ्यानहरुले विभिन्न कार्यक्रमहरु गरेर मनाएका छन् । यसैबिच उनका फ्यानहरूले काठमाडौंको नयाँ बानेश्वरको एक अनाथ आश्रममा विशेष कार्यक्रमको आयोजना ...

  • विश्वकप जितेपछि परिवारसँग समय बिताउँदै मेस्सी

    अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीका बारेमा जानकारी लिन उनका फ्यान तथा समर्थकहरु सधै आतुर नै रहेका छन् । फुटबल खेलेरै बिश्वभर चिनिन सफल भएका छन् मेस्सी । उनलाई फुटबल खेलको राजाको रुपमा लिने गरेका छन् उनका समर्थकहरुले । उनी यतिबेला आफ्नो परिवारसँग छुट्टीमा छन् । फिफा विश्वकप २०२२ को उपाधि जित्ने सपना पूरा गरेपछि...

  • अपराधको पुष्टिपछि फिफाको कारवाहीमा अर्जेन्टिना

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले विश्वकप विजेता अर्जेन्टिनामाथि कारवाही गर्ने भएको छ । कतारमा भएको फाइनलका क्रममा गरेको ‘अपमानजनक व्यवहार’ र ‘फेयर प्ले उल्लंघन’ गरेको भन्दै फिफाले अनुशासानात्मक कारवाही गर्ने भएको हो । त्यतिमात्रै नभइ सम्भावित ‘खेलाडी र अधिकारीहरूमाथि पनि दुर्व्यहार’ गरेको पुष...

  • सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश

    सन्लादीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ।उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो।जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजल...