• आज १८ खेल हुँदै, पुरुष फुटबलमा नेपाल माल्दिभ्ससँग र महिला फुटबलमा भारतसँग खेल्दै

    काठमाण्डाै - १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार १८ वटा खेलहरु हुँदैछन् । ती खेलहरु काठमाण्डौ उपत्यकाका साथै पोखरा र जनकपुरमा जारी छन् । शनिबार एथ्लेटिक्स, आर्चरी, फुटबल, क्रिकेट, बास्केटबल, ह्याण्डबल, कब्बड्डी, साइक्लिङ, सुटिङ, टेनिस, जुडो, बिच भलिबल, पौडी स्क्वस, कुस्ती, बक्सिङ, भारत्तोलन र फेन्सिङमा प्र...

  • १३औँ साग : ५ हजार मिटर दाैडमा गाेपीले दिलाए नेपाललाई स्वर्ण

    काठमाण्डाै - नेपालका लागि गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । १४ मिनेट ५४.२० सेकेन्डमा दाैड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । भारतीय खेलाडी सुनील दावारले रजत पदक जिते । उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दाैड पूरा गरेका थिए । नेपालकै हरि रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दाैड पूरा गर्दै कांस्य पदक जि...

  • जनयुद्धबाट अनुपमा मगरको यात्रा : १३औँ सागमा स्वर्णसम्म [ भिडियो सहित ]

    काठमाडौं । उदयपुरकी अनुपमा मगरले १३औँ साग अन्तरगत बुधबार कराँतेमा स्वर्ण पदक जितेकी छन् । उनी माओवादी सशस्त्र विद्रोहमा सहभागी भएकी थिइन् । शसस्त्र संघर्षको अन्त्यसँगै उनी छैटौं राष्ट्रिय खेलकुदमा तत्कालीन माओवादी जनसेनाको पिएलए क्लबबाट सहभागीता जनाएकी थिइन् । छैठौँ राष्ट्रिय खेलकुदमा कास्य पदक जितेकी उनी सातौं र आठौं ...

  • साग पौडीमा नेपाललाई ऐतिहासिक स्वर्ण

    काठमाडौं । दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमाको व्यक्तिगत स्पर्धामा साग इतिहासमा नै नेपालले स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा २०० मिटर फ्रि स्टाइलमा भारतीय खेलाडीलाई हराउँदै नेपालकी गौरिका सिंहले स्वर्ण पदक प्राप्त गरेकी हुन् । उनले निर्धारीत दुरी दुई मिनेट शुन्य पाँच दशमलव शुन्य ...

  • उसुको नान्छवानमा नीमा घर्तीमगरलाई स्वर्ण पदक, सागमा लगातार स्वर्ण जित्न सफल

    काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नीमा घर्तीमगरले बिहीबार एक स्वर्ण पदक जितेकी छन् । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । नीमा सागमा उसुतर्फ लगातार दुई स्वर्ण जित्ने खेलाडी हुन् । यसअघि १२ औं सागमा उसुको थाउलोमा स्वर्ण जितेकी थिइन् । यससँगै जारी सागमा उसुमा नेपालले ...

  • नेपाली महिला भलिबल टोली : हारपछिको मलिन अनुहार

    काठमाडौँ । एभिसि सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेर पहिलो अन्तर्राष्ट्रिय सफलता हात पारिसकेको नेपाली महिला भलिबल टिमलाई १३ औँ सागमा पनि नयाँ ईतिहास रच्ने सुनौलो मौका थियो । पहिलो अन्तर्राष्ट्रिय उपाधिले आत्मविश्वासी बनेका खेलाडी पनि घरेलु कोर्टमै भएको सागमा स्वर्ण जितेरै छाड्ने संकल्पमा थिए । तर, मंग...

  • साग महिला भलिबलमा नेपालले रच्यो इतिहास, नेपाललाई अहिलेसम्मकै ठूलो पदक

    काठमाडौं, १७ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले इतिहास रचेको छ । नेपालमा भएको १३ औं सागमा नेपाली महिला भलिबल टोलीले रजत जित्दै इतिहास रच्न सफल भएको हो । साग महिला भलिबलमा रजत अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो । यसअघि नेपालले महिला भलिबलमा कास्य मात्रै जितेको थियो । नेपालले सन् १९९९, २००६ ...

  • साग पुरुष फुटबल : भूटानविरुद्ध नेपालको शानदार जित

    काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा भूटानविरुद्ध नेपालले शानदार जित निकालेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले ४–० गोल गर्दै भूटानलाई पराजित गरेको हो । खेलको पाँचौ मिनेटमा सुजल श्रेष्ठले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए । त्यस्तै खेलको दोस्रो हाफको ५० औं मिनेटमा सुजल श्रे...

  • एथलेटिक्सको महिलातर्फको १० हजार मिटर दौडमा सन्तोषीले दिलाइन ऐतिहासिक स्वर्ण

    काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले एथलेटिक्समा पनि आफ्नो दमदार प्रदर्शन सुरु गरेको छ । एथलेटिक्सको महिला तर्फको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ स्वर्ण जितेर साग खेलमा मध्यम दूरीको दौडमा नेपाललाई पहिलो पटक स्वर्ण जिताएकी हुन् । सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७ दशमलव ९५ सेकेन्डमा पूरा गर्द...

  • नेपालले जित्यो १९ स्वर्ण, फुटबलमा पनि नेपालले श्रीलंकालाई हराएर विजयी सुरुवात गर्यो !

    १३ औं दक्षिण एसियाली खेलकुद(साग) महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशाला मैदानमा श्रीलंकालाई १-० गोल को अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । नेपालको जितमा सरु लिम्बुले ८८ औं मिनेटमा मिनेटमा गोल गर्दै नेपालको जित पक्का गरेकी हुन् । महिला फुटबलमा ४ टोलीको मात्र सहभागिता रहेको छ । अन्य दुई टोल...