• सिन्धुली बस दुर्घटना : पाँच जनाको ज्यान गयाे, २४ घाइते

    काठमाण्डाै - मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीकाे फिक्कल गाउँपालिका–४ कुइभिरडाँडामा बस दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । २४ जना घाइते भएका छन् ।  ओखलढुङ्गाबाट काठमाण्डौका लागि छुटेकाे  बा २ ख ६५९६ नम्बरको बस आज बिहान ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हाे । प्रहरी नायब उपरीक्षक...

  • नँया बसपार्क नजिकै तनाव: प्रहरीमाथि ढुंगा प्रहार गर्दै प्रदर्शनकारीले जलाए प्रहरी भ्यान

    काठमाडौं – मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले प्रदर्शन गरेपछि काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ । यातायात व्यवसायीले प्रहरीको भ्यानसमेत जलाइदिए पछि स्थिती थप तनाबग्रस्त बनेको हो । यातायात मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज चक्रपथका विभिन्न खण्डमा सडकमै गाडी...

  • भारतमा कोइला बालेर सुतेका ४ वर्षीया छोरीसहित एकै परिवारका तीन जना नेपालीको ज्यान गयो

    काठमाडौं – भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्यान गएको छ । निस्ससिएर ज्यान जानेमा कैलाली चौमालाका ३८ वर्षीय चन्द्र, उहाँकी श्रमिती ३४ वर्षीया राधा र छोरी अञ्जली रहेका छन् । चन्द्र मेरठको टिपी नगरका उद्यमी आलोक बंसलको घरमा घरेलु श्रमिकको रुपमा काम गर्दै आएका थिए । चिसोबाट बच्न राति कोइला बालेर सुत...

  • काठमाण्डौमा मोटरसाइकल र जीप ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

    काठमाण्डौ - काठमाण्डौको त्रिपुरेश्वरमा मोटरसाइकल र जीप ठोक्किँदा एक जनाको ज्यान गएको छ ।हिजो बा ३२ प २४२९ नम्बरको मोटरसाइकल र प ३ ०१ ०२७ च ६९८२ नम्बरको जीप ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षका सुरजध्वज सुनारको ज्यान गएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।घाइते सुनारको उपचारका क्रममा का...

  • बैतडीमा शिक्षक हत्या अभियोगमा पक्राउ परेकी छात्रा र उनका पति सार्वजनिक

    बैतडी, ७ पुस :बैतडीको पाटन नगरपालिका–६ स्थीत श्री कृष्ण माविमा पढाउँदै आएका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न अभियुक्तहरू सार्वजनिक गरिएकाे छ ।जिल्ला प्रहरी कार्यालय बैतडीले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्तहरूलाई सार्वजनिक गरेको हो । बिष्टको हत्यामा संलग्न भएकाे आराेपमा पक्राउ परेका पुर्चौंडी नगरपालिका ३ न्वा...

  • रामेछापमा जीप दुर्घटना हुँदा ९ जना घाइते

    रामेछाप – रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–६ भुजीमा शनिवार दिउँसो जीप दुर्घटना हुँदा जीपमा सवार नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँवाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा ११ च ७५१२ नम्बर...

  • क्षणभरमै रुवाबासीमा बदलियो बिहेको खुशी : जाजरकोट जिप दुर्घटना

    दैलेखको भगवतीमाई गाउँपालिका ३ मेतलपाटाका वीरेन्द्र खड्का जन्तीसहित दुलही लिन शनिवार छिमेकी जिल्ला जाजरकोटको छेडागाड नगरपालिका ४ खातीजेवा पुगेका थिए । माइतीघरमा आइतवार बिहानैदेखि बिहेको कर्मकाण्ड चलिरहेको थियो । दिउँसो भोज खाइवरी सबै जना आ–आफ्नो घरतर्फ लाग्दै थिए । जन्ती पनि फर्कने तयारीमै थियो । बिहेको माहोलमा सबै रमेक...

  • जाजरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गयाे

    जाजरकाेट – जाजरकोटमा आज साेमवार दिउँसाे जीप दुर्घटना हुँदा नौ जनाको ज्यान गएकाे छ ।कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवा जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको ज्यान गएकाे स्थानीय रेशम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा अन...

  • अर्घाखाँचीमा मन्दिरको दर्शन गरी फर्कदै गरेको कार दुर्घटना

    अर्घाखाँचीको शितगंगा नगरपालिका- २ झोलुंगे पुल नजिकै कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। तनहुँ आबुखैरेनीबाट सुपा देउराली दर्शनका लागि आएको कार दुर्घटना भएको हो। मन्दिरको दर्शन गरी फर्कने क्रममा  झोलुंगे पुल नजिकै कार दुर्घटना भएको ...

  • चिल सँग ठोक्कियो तारा एयरको जहाज

    हुम्लामा तारा एयरको जहाजसँग चिल ठोक्किएको छ।बुधबार दिउँसो जहाजसँग चिल ठोक्किएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए।  नेपालगञ्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजसँग चिल ठोक्किएको हो। नेपालगञ्जबाट उक्त कार्गो जहाज १२:४५ मा उडेको थियो।त्यहाँ...