• यस्तो बनेर आयो चलचित्र ‘दुई नम्बरी’को ट्रेलर

    काठमाडौं – दीपेन्द्र लामा निर्देशित चलचित्र ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर रिलिज गरिएको हो । चलचित्रले गाउँले २ साथीले कालिजको सिकार खेल्दा आउने उतार चढावको कथा उठान गरेको छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दयाहाङ , सौगात मल्ल, उग...

  • ” लौ है मैले बिहे गरेँ ” – बुद्धि तामाङ

    काठमाडौं । कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । गएको शुक्रबार अर्थात असोज ७ गते भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । बुद्धि र अनुको मागी विवाह भएको हो । अनु स्नातक...

  • प्रदीपको क्रेज नेपालगञ्जमा

    यतिबेला नेपाल लगायत विश्वभर नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङ स्टारर चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शन भइरहेको छ। चलचित्रको टिमले पनि विभिन्न शहरमा पुगेर हल भिजिट कार्यलाई निरन्तरता दिइरहेको छ। यसैबीच, भारतका विभिन्न शहरमा पुगेर हल अनि दर्शक भेट्घाट गरेर चलचित्र टिम शनिबार नेपाल फर्किसकेको छ। नेपाल फर्किएलगत्तै चल...

  • ‘प्रेमगीत ३’लाई लिएर गरिएका भ्रामक खबरको खेद प्रकट गर्दछौ’

    चलचित्र विकास बोर्डले शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनको बिषयलाई लिएर चलचित्र विकास बोर्डका पदाधिकारी तथा सदस्यहरुप्रति गरिएको भ्रामक, अतिरञ्जित, कपोकल्पित, लान्छनायुक्त, विवादस्पद अभिव्यक्ति एवं समाचारप्रति खेद प्रकट गरेको छ । अध्यक्ष भुवन केसीले जारी गरेको विज्ञप्तीमा शुक्रबारदेखि रिलिज...

  • फिल्म खेल्दै अल्लु अर्जुनकी छोरी

    पुष्पा फिल्मबाट तहल्का मच्चाएका अभिनेता अल्लु अर्जुनकी छोरी पनि अब ठूलो पर्दामा देखिने भएकी छिन्। आगामी नोभेम्बर ४ मा रिलिज हुने शाकुन्तलम् सिनेमाबाट अल्लु अर्जुनकी पाँच वर्षीया छोरी अल्लु अरहाले ठूलो पर्दामा डेब्यू गर्ने भएकी हुन्।तेलुगुमा यस वर्षको सबैभन्दा ठूलो फिल्म मानिने शाकुन्तलम् हिन्दी, तमिल, मलयालम र कन्...

  • प्रेम गीत ३ ले पहिलो दिनमै कमायो यति करोड (हेर्नुहोस् )

    काठमाडौं : प्रेम गीत ३ ले पहिलो दिन विश्व बजारमा साढे ७ करोड ७५ लाख बढी कमाइ गरेको छ। बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। यो फिल्मले भारतमा मात्र १.१२ करोड भारतीय रुपैयाँ (करिब १ करोड ८० लाख) कमाइ गरेको छ। ७५ रुपैयाँमा टिकट बेच्दा यो कमाइ भएको बलिउड हंगामाले ...

  • प्रदीप खड्काको पर्खाइमा फ्यानहरु…

    शनिबार नेपालगन्जमा प्रदर्शनरत चलचित्र ‘प्रेमगीत ३’का नायक प्रदीप खड्का र नायिका कृष्टिना गुरुङ लगायतको टिम हल भिजिटमा आउने हल्लाले बजार तताएको थियो। नेपालगन्ज स्थित बागेश्वरी क्युएफएक्स सिनेमाजमा प्रदीप र कृष्टिनालाई हेर्न आउने दर्शकको भिड उर्लिएको थियो। शनिबार नेपालगन्जमा चलचित्रलाई ९ शो दिइएको थियो। दिइएका सबै शो’हर...

  • यी हुन बडा दसैँमा प्रदर्शनमा आउने चलचित्र

    काठमाडौँ-दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र ...

  • मन्त्रालयले भन्यो ‘प्रेमगीत’ नेपाली फिल्म हो

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन । सञ्चार मन्त्रालयका प्रवक्ता...

  • भोली बिहे गर्दै बुद्धि तामाङ , को हुन बेहुली ?

    काठमाडौं । अभिनेता बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग भोलि (शुक्रबार) तामाङ परम्पराअनुसार विवाह गर्दैछन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् । यो पनि / कसैले प्रेम विवाह गर्छन्, कसै मागी । प्रेम...