• ६ बर्षदेखि पेशा, घर र सानी छोरी छाडेर देशको लागि खटिरहेको छु’ : धुर्मुस

    काठमाडौं /सामाजिक अभियान्ता तथा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को मुख्य भूमिका रहेको चलचित्र सेन्टि भाइरस को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै धुर्मुसले यो चलचित्र रंगशाला निर्माणको सहयोगको लागि बनाइएको बताए । हुन त लामो समयदेखि धुर्मुस र सुन्तली देशको लागि नै का...

  • हेर्नुहोस,सुष्मा कार्कीका ह ट फोटोहरु…

    काठमाडौं- लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा देखिदै आएकी नायिका सुष्मा कार्की बेला बेलामा चर्चामा आउने गर्छिन् । उनको ह ट अ वतारले चर्चा बटुल्ने गर्छ । अहिले उनका केही तस्वीरहरु सामाजिक सञ्जालमा भा इरल बनेका छन् । त्यसो त सुष्मा सिने जगतमा रुचाइएकी अभिनेत्री पनि हुन् । विशेष त उनी सिनेमाको आइ टम गीतहरुमा देखिने ग...

  • आफ्नै जन्मदिनमा विल्सन विक्रम राईलाई पुत्र लाभ

    माघ, काठमाडौं । चर्चित हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्र लाभ भएको छ ।आज विल्सनको जन्मदिन पनि हाे । सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राई आज ३४ औँ जन्मदिन मनाउँदै छन् । यसै दिन छोराको जन्म भएसँगै जन्मदिन तक्मेबुढाका लागि विशेष बनेको छ । उनले बुधवार बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरा जन्मेको र ...

  • छोराको बुबा बने विल्सन विक्रम राई..

    काठमाडौँ १५ माघ । हास्यकलाकार,अभिनेता, गायक तथा प्रोड्युसर विल्सन विक्रम राईको आज जन्म दिन परेको छ । गज्जबको संयोग जन्मदिनकै दिन विल्सन विक्रम राई बुवा पनि बनेका छन् ।उनले गत फागुनमा सरीना लामासँग सुटुक्क विवाह गरेका हुन । सरीना लामासंग सुटुक्क विवाह गरेका राईले केही समय अगाडि मात्र विवाहको बारेमा खुलेर कुराकानी गरेका...

  • गायिका आस्था राउत धरौटीमा रिहा..

    काठमाण्डौ – अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेकी गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् ।जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आदेश दिएसँगै प्रहरीले राउतलाई धरौटीमा छाडेकाे हाे ।  राउतविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा काठमाण्डौ प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । जिल्ला ...

  • गायिका आस्था राउत अस्पतालमा भर्ना..

    १४ माघ, काठमाडौं । गायिका आस्था राउतलाई हिरासतबाट अस्पतालमा लगिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको अनलाइनखबरलाई बताए । ‘हाइपर टेन्सनका कारण समस्या भएपछि उहाँल...

  • अमृत सापकोटा र उनकी श्रीमतीबीच चल्यो रूहाउने दोहोरी,बिबाह अगाडी यस्तो सम्म भएको रहेछ उनीहरुबीच[भिडियो हेर्नुहोस]

    काठमान्डू, पछिल्लो समय सामाजिक संजालमा सर्बाधिक भाइरल भएका अमृत सापकोटा र सुनिता बागदास सापकोटा श्रीमान श्रीमतीको नया दोहोरी बाहिरिएको छ।इन्द्रेणीको चर्चा संगै उनीहरुलाई पछिल्लो समय दर्शकले अत्याधिक खोजि गर्न थालेका छन जस कारण यो बेला उनीहरु एकसाथ मिडियामा देखिएका हुन्। सुनिता निकै मिठो गाउन सक्ने एक गायिका पनि हुन् उ...

  • आस्था राउतलाई ४ दिन हिरा*सतमा राख्न प्रशासनको अनुमति

    १३ माघ, काठमाडौं । गायिका आस्था राउतलाई ४ दिन हिरा*सतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थु*नामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । राउतले सोमबार...

  • छोटो समयमै ११लाख दर्शक पाएको प्रेमको “जाले रुमाल”(भिडियो)

    काठ्माडौं, नेपालि लोकदोहोरि गीतको बजार दिनहुँ ओरालो लागिरहेको बेला लोकदोहोरि गीत,गायक तथा सर्जक हरु भने दिनहुँ बढिरहेका छन। यसै क्रममा पछिल्लो समय अर्को लोकदोहोरी गीत बजारमा आए संगै चर्चाको शिखरमा पुगेको छ। ”जाले रुमाल” बोलको उक्त गीत प्रदेशमा रहेर लामो समयदेखि निरन्तर रुपमा गीतसंगीतलाई समय दिईरहेका गायक तथा सर्जक प्र...

  • ‘इन्द्रेणी’ मा रवि ओडको बेजोड प्रस्तुति(भिडियो)

    काठमाण्डौ / दिनहुं संगित, सेवा, सन्देश र मनोरञ्जनका सहित एकैसाथ इन्द्रेणी कार्यक्रम मार्फत प्रस्तुत हुदै आएको छ । कहिले देशका कुना कन्दरा हुंदै तराई हिमाल र पहाडका हरेक गाउं वस्तिहरुमा पुगी स्थान विशेषका कला संस्कृति र समृद्विको लागि हरेक विधामा समेट्ने गरेको छ यो कार्यक्रमबाट । कहिले पुराना स्रष्टा, कहिले नयां पिढिका...