• भ्वाइस अफ नेपालमा राम बिजेता हुन साथ आमा र प्रमोद संग मिडियामा आए , भाबुक हुदै सबैलाई दिए धन्यबाद (भिडियो सहित)

    झापा । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को विजेता बनेका छन् राम लिम्बु । उनि कोच प्रमोदको तर्फबाट अन्तिम चार प्रतिस्पर्धी भएर फाइनलको यात्रा तय गर्न सफल भएका थिए ।वास्तवमा ब्लाइन्ड अडिसनमा भने राम लिम्बु कोच दिपकोमा गएका थिए । तर पछी कोच दिपले इलिमिनेट गरेपछि उनलाई कोच प्रमोदले स्टिल गरेर शोमा...

  • नेपाल आइडल सिजन दुइका र्यापर करिश्मा बिष्टको “शिकारी” सार्वजनिक- (भिडियो सहित)

    नेपाल आइडल सिजन दुइबाट आफूलाई चर्चित र्यापरको रुपमा स्थापित गरेकी सुदुरपश्चिमकी चेली करिश्मा बिष्ट र कार्की जि को संयुक्त र्याप सहित नयाँ गीत "शिकारी" विशाल शोनी अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ। पछिल्लो समय निकै व्यस्त गायक,सर्जक बिशाल शोनीको संगीतमा दिपेन्द्र शोनी र विशाल शोनीकै शब्द सृजना रहेको उक्त ग...

  • रिचा शर्मा दुलही बनिन,हेर्नुहोस

    काठमान्डू, नायिका ऋचा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन्। ऋचा शनिबार दिपेक्षविक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिएकी हुन्। नेपाली फिल्म क्षेत्रमा चिनिएकी नायिका ऋचा ललितपुरको लविम् मलका म्यानेजर राणासँग वैवाहिक बन्धनमा बाँधिएकी हुन्। परिवारबाट विवाहका लागि दबाब आएको सुनाउँदै आएकी ऋचाले गत बुधबार सामाजिक सञ्जालमार्फत वि...

  • ८ महिने नेपाली बालिका टिकटोकमा भाइरल ! १५ सेकेन्डको क्लिप भित्र यस्तो अचम्म गरिन (भिडियो सहित)

    काठमान्डू, आज भोली टिकटोक, युटुब लगायत फेसबुकमा धेरै भाइरल सामग्री हरु देख्न सकिन्छ। अहिलेको ट्रेन्डमा नया गित लगायत धेरै बिभिन्न प्रकारका भिडियो क्लिप हरु टिकटोक बाट लोक प्रिय बन्दै गएका छन्। टिक टोक एक सामाजिक नेटवर्क हो आज भोली निकैनै चर्चामा छ जुन पहिले म्यूजिकली भनिन्छ र कुनै पनि डिजिटल प्लेटफर्ममा जस्तै यसको निरन...

  • यी हुन संसारै हल्लाउने ५ बर्षिय नेपाली बालिका सृष्टि,हेर्नुहोस भिडीयो सहीत।

    बाल कलाकार सृष्टि आचार्य संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यमा बाबुआमासँग बसोबास गर्दै आएकी छिन् । सृष्टि अहिले मात्र पाँच बर्षकी भईन् । धेरै अंग्रेजी बोल्ने उनी नेपाली मिश्रित रुपमा बोल्ने गर्दछिन् ।अमेरिकामै जन्मिएता पनि उनका बाबुआमा भने नेपाली हुन् । कामको सिलशिलामा अमेरिका पुगेका उनका बाबुआमा नेपाली भाषा संस्कृ...

  • छोरा राम लिम्बुलाइ जिताइदिन आमा पुष्पा शेर्पाको आग्रह(भिडियो सहित)

    काठमाडौँ । अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘द भ्वाइस’ को फ्रेन्चाइज ‘द भ्वाइस नेपाल’को दोस्रो सिजनको अन्तिम भिडन्तमा राम लिम्बु, सनिश श्रेष्ठ, आरिफ राउफ र विकास लिम्बु शीर्ष उपाधिका लागि लड्दैछन् । यही चार प्रतियोगीमध्ये एक जना भाग्यमानी भ्वाइस अफ नेपालको विजेता बन्दैछन् । विजेताका लागि अब भने चार निर्णायकको हातमा छैन...

  • एक घण्टाको ३ करोड लिने अभिनेत्री उर्वशी…

    अभिनेत्री उर्वशी रौतेलालाई एक घण्टा प्रस्तुती दिएबापत ३ करोड भारु दिइने भएको छ । केही समय अगाडि फिल्म ‘पागलपंती’मा देखिएकी उर्वशीले नयाँ वर्ष २०२० को कार्यक्रममा प्रस्तुती दिने भएकी हुन् । भारतीय मिडियाका अनुसार अभिनेत्री रौतेलालाई जम्मा एक घण्टा मात्रै प्रस्तुती दिएबापत यति धेरै रकम दिन लागिएको हो । उनले कहाँ प्रस्तु...

  • राम लिम्बूलाई स्टेजमै प्रेम प्रस्ताव राख्ने युवती को हुन् ? ( भिडियो )

    काठमाडौं / भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल राम लिम्बु झापा बिर्तामोड आएका छन् । झापा बिर्तामोड निवासी राम लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन । सधै राम्रो गाउने रामको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र राम्रो गायकीले रामलाई उपादी जित्ने दाबेदार ...

  • ‘दि कर्मा’को टिजर सार्वजनिक [भिडियो]

    काठमाण्डौ। नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। माघ १७ गतेदेखी प्रदर्शनमा आउने फिल्मको टिजरमा नायिकाद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुंगानाको साथमा अभिनेता करण वर्मा र बुद्दी तामाङ्गलाई देख्न सकिन्छ। चलचित्रमा नायिका राणाको भूमिका बोल्ड रहेको टिजरबाट अनुमान लगाउन सकिन्छ। त्यस्तै नायक करणला...

  • स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस, सम्झनामा विभिन्न कार्यक्रम गरिँदै

    काठमाडौं । स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ। वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ अर्थात आजकै दिन निधन भएको थियो । आफ्नो जादुमयी आवाजबाट सबैलाई आकर्षण गरेका उनेले स्वर सम्राटको उपाधि पाएका थिए । विक्रम सम्वत् २०२० सालमा रे...