• गायक प्रकाश दूतराजले गरे आत्महत्याको प्रयास

    काठमाडौं । गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको छ । उक्त घटना स्थानीय समयानुसार आइतबार मध्यरातमा भएको जनाइएको छ । गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टको लागि अष्ट्रेलियामा छन् । आयोजकले उनीह...

  • युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा अर्जुनको ” ए ठूली ” (भिडिओ)

    नेपालगञ्ज / चञ्चले लोकगायक अर्जुन सापकोटाको  ‘ए ठूली’ बोलको नयाँ गीत यतिबेला युट्युवमा ट्रेण्डिङमा छ । बुधबार सार्वजनिक भएको सो गीतमा सापकोटाको आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ । यो समाचार तयार पार्दासम्म   गीत एक लाख माथि भ्युजसहित ट्रेण्डिङ न. १२ मा रहेको छ। सुनिल परियारको एरेन्ज रहेको गीत अर्जु...

  • लोकदोहोरी बाटै ‘रियल लाइफ’ जोडी बनेका दोहोरी क्षेत्रका चर्चित जोडी देवी र राजु

    लोकदोहोरीतिरको चर्चित सांगीतिक जोडी हो, देवी घर्ती र राजु ढकालको । देवी र राजु वैवाहिक जीवनमा बाँधिएको भने झण्डै १३ वर्ष भैसकेको छ । १४ वर्षअघि २०६५ सालमा देवी र राजु ढकालबीच प्रेम विवाह भएको थियो । त्यतिबेला देवी सांगीतिक क्षेत्रमा स्थापित हुँदै थिइन्, भने राजु लाइभ दोहोरीमा सक्रिय थिए ।  देवीका थुप्रै लोकदोहोरी...

  • ढाका टाेपी ढल्काउँदै नाचे अमिताभ (भिडिओ)

    नेपालमा छायांकन गरिएको बलिउड फिल्म 'उचाई'को गीत सार्वजनिक भएको छ।शनिबार ‘केटीको’ बोलको गीत सार्वजनिक गरिएको हो। नकाज अजिजको स्वर रहेको गीतमा इर्साद कमिलको शब्द र अमित त्रिवेदीको संगीत छ।गीतको भिडिओमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा र बोमन इरानी देखिएका छन्। गीतको भिडिओमा चारै जनाले नेपाली ढाका टोपी ढल्काएर&nb...

  • छाेटाे समयमै पाँच सयभन्दा बढी गीत गाउन सफल पूर्णिमा लामा

    काठमाडौं, कात्तिक:गायिका पूर्णिमा लामाले अहिलेसम्म पाँंच सयभन्दा बढी गीत गाउन सफल भएकी छिन् । नेपाली सुगम संगीत क्षेत्रकी परिचित गायिका लामा सानै उमेरदेखि गीतसंगीत क्षेत्रमा लाग्दै आएकी छिन् । उनी डेढ दशकदेखि निरन्तर नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशिल पनि छिन् । नेपाली गीतसंगीत क्षेत्रको चम्किलो ताराको रुपमा स्थापित ...

  • नयाँ व्यवसाय सुरु गर्दै नायिका पूजा शर्मा

    काठमाडौं । एक महिनाभन्दा लामो समयपछि अभिनेत्री पूजा शर्मा पुनः सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार दिउँसोदेखि सामाजिक संजालमा सकृय रहेकी उनले ललितपुरको झम्सिखेलमा नयाँ व्यवसाय सुरु गर्न लागेको र चाँडै सञ्चालनमा ल्याउने समेत जानकारी दिएकी छन् । उनले यसलाई आफ्नो ‘स्वप्न प्रोजेक्ट’ भनेकी छन् । उनका अनुसार झम्सिखेलमा ...

  • थानेश्वर गौतमले ल्याए नयाँ गीत ‘ यो नजरले ‘(भिडिओ)

    नेपाली संगीत विधाका हरेक खालको गीत गाउन सक्ने अचम्मको खुबी भएका एक मात्र गाएक हुन थानेश्वर गौतम । नेपाली शास्त्रीय गजल गायनमा फरक प्रभाव जमाउँदै नेपाली मौलिक गीत सालैजो, रोइला ,पञ्चेबाजा ,चलचित्र जुन सुकै विधामा उतिकै सफल गायक थानेश्वर गौतम हरेक विधाका गीतहरुलाई उतिकै न्याय दिएर गाउन सक्ने मेलोडियस गायक भनेर परिचय बनाए...

  • विदेशको सपना बोकेका प्रकाश दूतराज कसरी बने चचिर्त गायक?, यस्तो छ उनको संघर्षको कथा

    म्याग्दी जिल्लाको बेनीमा जन्मिएका गायक हुन् प्रकाश दूतराज। तर, उनी गीत गाउने मात्रै होइन, गीत लेख्ने पनि गर्छन्।  प्रकाश दूतराजका एकपछि अर्को गीत श्रोता-दर्शकले रुचाउँदै आएका छन् । फरक खालका गीत ल्याउँदै आएका उनका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’ युट्युबमा करोड क्लबमा प्रवेश गरिसकेका छन्। ‘चो...

  • प्रकाश र रेश्मा अभिनित ‘जाने भए जाउ माया’  सार्वजनिक  ( भिडिओ )

    काठमाडौं – गायक प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित 'जाने भए जाउ माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ।  गीतमा शब्द, संगीत बिकाश ल्वागुनको रहेको छ।  गीतलाई कोबिद बज्रले संगीत संयोजन गरेका हुन्।   सहना  इन्टरटेन्मेन्टको प्रस्तुत...

  • पूजा देवकोटा र सुप्रीम मल्लको स्वरमा देउसी-भैलो हेर्नुहोस् (भिडियो)

    ‘आयो हजुर देउसी र भैलो’ ‘यही घरमा गर्नलाई रमाइलो’ ‘यही घरमा आएऔँ ज्यान फालेर’ ‘अँध्यारोमा लालटिन बालेर’ नेपालीहरूको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा लोकदोहोरी गायक–गायिका पुरुषोत्तम पौडेल, सुनिता बुढामगर, प्रिन्स मल्ल ठकुरी र पूजा देवकोटाले गाउनुभएको ‘झिलीमिली तिहार’ देउसी–भैलो गीत बजारमा आएको छ । गायक पौडेलको लय...