• अन्जु पन्तको नयाँ गीत ”  तिमीलाई कति माया गर्छु ” रिलिज ( भिडियो )

    काठ्माडौं, गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो । एउटा गीत तयार गर्दा कैयौं पटक भावनामा डुबेर लेख्नुपर्ने हुन्छ । तर तिनै गीतकार सधै ओझेल परे भन्ने गुनासो सधै सुनिने गरिन्छ । गीतकार प्रलाद शाह एक भाग्यमानी स्रस्टा हुन् जसले आफ्नो गित लेखनको छोटो समयमा नै नेपाली गीत संगीत मा परिचय स्थापित गर्न सफल भैसकेका छन । निर...

  • चक्र वमको ‘पहाडीया बिग्रेयो जाडको झोलमा’(भिडियो)

    काठ्माडौं, नेपालि गीतसंगीतको दुनियामा फेरी चर्चित गायक चक्र बमले फेरी अर्को गित बजारमा ल्याएका छन् । ‘पहाडीया बिग्रेयो जाडको झोलमा’बोलको म्युजिक भिडियोमा थारु र पहाडी दुवै समुदायको अस्थित्व झल्किने गरेर प्रस्तुत गरिएको गीतमा गायक चक्र बम र अन्जु कुस्मीले आवाज दिएका छन् भने शब्द संगीत गायक स्वयम चक्र बमकै रहेको छ । केस...

  • पहिलो पटक मुस्ताङ पुगेर भिडियो निर्माण गरिएको लोक दोहोरी गीत ‘अर्गानिक फल “सार्वजनिक(भिडियो)

    काठमाडौँ –नेपाली लोकदोहोरीलाई धेरै माया गर्नेमा विदेशमा रहेका नेपालीहरु पर्दछन् । आर्थिक रुपले होस या आफ्नो सिर्जनाका माध्यमले होस उनीहरुले यो क्षेत्रमा निरन्तर योगदान गरिनै रहेका छन । विदेशमै रहेर पनि नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने बागलुङका विरु कार्कीको नयाँ कोशेली "अर्गानिक फल "शुक्रवार सार्वजनिक भयको छ। म...

  • मेलिना राईको नयाँ गीत “तिमीनै मेरो जिबन “सार्वजनिक(भिडियो)

    काठ्माडौं, मेलीना राई र यम बहादुर नेपालीको आवाजमा तिमि नै मेरो जीवन बोलको गीत यूटुब मार्फत सार्वजनिक भएको छ । गीतमा राम लामा र सुस्मीता पुनको अभिनय रहेको छ । पागल सरी बोलको गीतबाट नेपाली संगीत क्षेत्रमा स्वराङ्कन गरेका यम बहादुर नेपालीको यो दोस्रो गीत हो । ईश्वर दियालीको शब्द तथा नवराज बरालको संगीतमा तयार भएको गीतलाई ...

  • बिरामी छोरो छोडेर सिमाना जोगाउन जनता जगाउँदै जनगायक जीवन शर्मा..

    काठमाडौं// जनगायक जीवन शर्माका माइला छोरा अमृत यतिबेला काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा छन्। गत दसैंमा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर अमृतको अन्न नलीमा जटिल समस्या देखिएको थियो। उनको उपचारमा ५० लाखभन्दा बढी खर्च हुने बताइएको छ। अमृतको यो अवस्था देखेपछि उनलाई बचाउन देशभित्र र बाहिरबाट आर्थिक सहयोग गर्ने क्रम ...

  • धेरै पछि चर्चित गायक बिमल डाँगीले ल्याए नयाँ गीत (भिडियो सहित)

    काठमाडौँ- नेपाली सांगीतिक क्षेत्रमा बेग्लै इतिहाँस रच्न सफल लोकप्रिय अनि सदाबहार गायक बिमल डाँगी अनि आफ्नो सर्वोत्कृष्ट आवाज मार्फत दुनिया गुञ्जाइरहेकि लोकप्रिय गायिका बिष्णु माझिको आवाजमा ” आकासैको जुन तारा लाइ ” बोलको गीत हालै मात्र विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव मार्फत प्रकासनमा ल्याएको छ । गीत...

  • सज्जन धामीको “आमा बाटो हेर्दै”(भिडियो)

    काठ्माडौं, समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेलामा मात्र गाइन्छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैली...

  • अमित बाबु रोकाय र शुस्मा अधिकारीको देउसी-भैलो(भिडियो)

    काठ्माडौं,तिहार नजिकै आइ रहेका बेला बजारमा थुप्रै देउसी-भैलो गीतहरु सार्वजनिक हुन थालेका छन।यसै बिच एती बेला चर्चित गायक तथा संगीतकार अमित बाबु रोकाए र गायीका शुस्मा अधिकारीको स्वरमा उत्कृष्ट देउशी भैलो गीत बजारमा आएको छ। अमित बाबु रोकाएको शब्द संगीतमा रहेको उक्त गीत अमित बाबुको आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक गरि...

  • बिष्णु माझी र बिक्रम तामाङ स्वरमा “अनाथ”(भिडियो)

    काठ्माडौं/ नेपाली लोक दोहोरी क्षेत्रकी बहु चर्चित गायिका बिष्णु माझी र बिक्रम तामाङ को स्वरमा रहेको "अनाथ"बोलको गीत सुपारी म्युजिक को यूटूब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतको शब्द शृजना सुनिल के.सीले गरेका हुन भने लय सृजना गनेश अधिकारीको रहेको छ।गीतको म्युजिक भिडियोमा अनु श्रेष्ठ र काजिश श्रेष्ठको अभिनय रहेको छ भ...

  • कमला बिदेश भ्रमणमा जाने, अष्ट्रेलिया र जर्मन बाट निम्तो -भिडियो…

    भाईरल बाल गायिका कमला घिमिरे अब विदेशको यात्रामा जाने भएकी छिन। उनको पहिलो विदेश भ्रमण भने अष्ट्रेलिया हुन सक्ने राजु परियारले बताएका छन। कमलाको लागि अष्ट्रेलिया र जर्मन बाट निम्तो आएको राजु परियारले चितवन पुगेर एक स्टेज बाट बताएका छन। यदेप्पी राजुले लम्जुंगमा पनि निकै राम्रो गाउने बालिका भेटेको र अब कमला र ति नानीमा ...