• युरोप मा रमाउदै अनमोल की सुहाना(फोटो फिचर)

    काठमाडौं १४ जेठ /  चलचित्र ‘ए मेरो हजुर ३’ बाट नै अभिनेत्री सुहाना थापाले निकै राम्रो क्रेज बनाउन सफल भइन्। झरना थापा र सुनिलकुमार थापाकी गुडियारानीलाई दर्शकले आफ्नी गुडियारानी बनाएका छन्। चलचित्रको विदेश प्रदर्शन सुरु भएको छ। सोहि दौरान यतिबेला निर्देशक झरना र अभिनेत्री सुहाना युरोपमा रहेका छन्। शो संगै निर्दे...

  • पाँच नम्बर प्रदेशवाट शन्ति र समृद्धिको सन्देश दिनुपर्छ : घर्ती

    वुटवल – पाँच नम्बर प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले यो प्रदेशवाट शान्ति र समृद्धिको सन्देश दिनुपर्ने बताउनुभएको छ । शनिवार वुटवलमा मानवअधिकार तथा शान्ति समाजको १९ आँै वार्षिक साधारण सभा तथा १० आँै अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गणतन्त्र, संघीयता, लोकतन्त्र, शान्ति र समृद्धिका लागि विद्रोहको ने...

  • थारु समूदायको डश्या (बडादशैँ)ःशंक्षीप्त परीचय

    नेपालीको महान चाँड दशैँ सबैको घरघरमा भित्रीसकेको छ । सबै जातजातीले यो पर्वलाई १५ दिन सम्म धुमधामका साथ मनाउने गर्दछन् । यस लामो चाडलाई थारु जातीले भने “डश्या ” भनी आफनै परम्परा अनुशार मनाउने गर्दछन् । डश्या अर्थात बडा दशैँ आगमन हुनु पुर्व थारु महिलाहरु घर लीपपोत गरी सफा सुग्घर पारेका हुन्छन् । थारुहरुको डश्या मकँै र जौ...

  • महायज्ञमा एक हजार आठ कन्या पूजा

    मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा विहीवार १ जहरा ८ कन्याको पूजा गरिएको छ । महायज्ञको चौथो दिन एक हजार ८ कन्याको पूजा गरिएको हो । कन्या पूजामा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । घोराही क्षेत्रका विभिन्न विद्यालयहरुबाट उपस्थित भएका कन्याहरुको उपस्थित भक्तजनहरुले ...

  • कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित हुँदैन : सभामुख घर्ती

    वुटवल –पाँच नम्वर प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशमा कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुन नदिने बताउनुभएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको रक्षाका लागि लामो संघर्ष भएको र यसले नै लोकतन्त्रलाई बलियो बनाउने उहाँको धारणा थियो । मंगलवार वुटवलमा बुद्ध सामुदायिक...

  • विशेषाधिकार समितिको सभापतिमा श्रेष्ठ

    वुटवल -प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीवाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चएन हुनुभएको छ । उहाँ नेकपाको तर्फवाट प्रतिनिधित्व गर्नुहुन्छ । सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो । जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवं सभामुख पूर्णबहाद...

  • महिनावारी हुँदा जगंलको बास, बच्चालाई जनावरको डर

    अछाम-  महिनावारी कनुै पाप होइन भनेर सिकाउन हिडेकी त्रझाङ तल्काटे मेलबिसौना स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी अनिताकमुारी सिहलें आफै महिनावारी हुँदा छाउगोठमा बस्नु प¥यो । गाउँभन्दा दुई किलोमिटर टाढा जंगलमा रहको छाउपडी गोठमा बस्दा उहाँलाई रातभरी निद्रा लागेन । डर मात्रै लाग्यो । ‘महिनावारी भएका महिलालाई त ठूलै सरुवा रोग...

  • दिल बहादुर घर्ति वचाऊ अभियानमा १ करोड बढी संकलन

    काठमाडाँै - रोल्पाका दिलबहादुर घर्ती मगरको सहयोगार्थ थालिएको आर्थिक संकलन अभियानका क्रममा १ करोड ४ लाख २६ हजार २ सय २३ रुपैयाँ संकलन भएको छ । ब्लड मनिको समस्याले साउदी अरेबियाको जेलमा रहेका रोल्पाका घर्तिमगरलाई नेपाल फर्काउनका लागि सो अभियान थालिएको थियो । गएको श्रावन २७ गते एबिसि टेलिभिजनको लोकप्रिय कार्यक्रम इन्द...