• ‘ब’लात्का’रीलाई सार्वजनिक चोकमा झु’ण्ड्या’एर मा’र्नुपर्छ’-पाकिस्तानका प्रधानमन्त्री

    एजेन्सी, ३० भदौ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ब'लात्का'रीलाई सार्वजनिक चोकमा झु'ण्ड्या'एर मा'र्नुपर्ने बताउनुभएको छ ।उहाँले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झु'ण्ड्या'उनुपर्छ र यस्तो अ'पराध गर्ने मानिसलाई के कार'बाही हुन्छ ...

  • साउदी अरबमा ६० नेपालीको शव अलपत्र

    साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले निधन भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ ।गैरआव...

  • साउदीमा थप २ सय नेपाली अलपत्र

    दोहा- पछिल्लो केही दिनयता साउदी अरबमा नेपाली श्रमिकहरू अलपत्र पर्ने क्रम बढेको छ । कोरोना भाइरस संक्रमणका कारणले नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लागेको र कोरोना लगायत अन्य कारणले रोजगारी गुमाएर लामो समयसम्म कोठामा बस्नु परेकोले धेरै नेपाली अलपत्र पर्न थालेका छन् । साउदी अरबको रियादमा थप २ सय नेपाली कामदार अलप...

  • दक्षिण कोरियाबाट आयो यस्तो दु:खको खबर, २५ लाखले गु’माए रोजगारी, नेपालीहरु ठुलो प्रभावित

    नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले व...

  • नियमित अन्तर्राष्ट्रिय उडान सङ्ख्या बढाउने निर्णय, कुन देशमा कति उडान ? हेर्नुहोस्

    काठमाडौँ /  सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ । यसअघि दैनिक ८०० यात्रु मात्र ल्याउने गरी निर्धारण गरिएको कोटा हटाएर पिसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गरिने भएको हो । उपप्रधानमन्त्री, ...

  • ओमानबाट नेपाल फर्कदै हुनुहुन्छ? हेर्नुहोस दूतावासको यस्तो सुचना

    काठमाण्डौ – ओमानबाट नेपाल फर्किनको लागि भदौ १८ गते जारी दूतावासको सूचनामा तोकिएका उडानमा केही परिमार्जन भएको छ । सेप्टेम्बर ११, १५, १८ र २५ मा हुने भनिएका चार्टर्ड उडानहरू सेप्टेम्बर ११, १५ र २५ मा हुने गरी पुनः तालिका बनाइएको दूतावासले जनाएको छ । दूतावासका अनुसार अहिलेसम्म मस्कट अन्तर्राष्ट्रिय विमानस्थल खुलि नसकेका...

  • रोजगारीका लागि यि देशहरुबाट कामदारको माग आउँन थाल्यो

    काठमाडौं / कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २० प्रतिशतसम्म नेपाली श्रमिकको माग आउने जनाएको छ । यता वैदेशिक ...

  • कोरोनाबाट युएईमा थप पाँच नेपालीको मृ’त्यु

    काठमाडौँ, २१ भदौ- पछिल्लो साता संयुक्त अरब इमिरेट्स ९युएई०मा कोरोना भाइरसका कारण थप पाँच नेपालीको मृ'त्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबारसम्म विभिन्न १६ देशमा २०० नेपालीको कोरोना भाइरसका कारण मृ'त्यु भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेप...

  • कुवेतमा एक नेपालीको मृ’त्यु

    दोहा- वैदेशिक रोजगारीको क्रममा कुवेत पुगेका एक नेपालीको मृ'त्यु भएको छ । १ वर्ष अघि कुवेत पुगेका काभ्रेपलान्चोकका विष्णुबहादुर तामाङको मृ'त्यु भएको हो । उनको उप'चारकै क्रममा कु'वेतको आदान अस्पतालमा मृ'त्यु भएको जनाइएको छ । तामाङ १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मा'नसिक अ'स्पतालमा लगिएको त्यहाँ १२ दिन उपचारपछि क...

  • अब विदेशबाट दैनिक ८०० नेपाली फर्काइने, गैरआवासीय नेपालीलाई पनि आउने बाटो खुला

    काठमाडौं । सरकारले अबदेखि विदेशबाट दैनिक ८ सय जनासम्मलाई स्वदेश फर्काउने भएको छ। यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने गरी अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको थियो। तर आइतबारको मन्त्रिपरिषद् बैठकले उडान संख्या थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज...