• श्रीमानको बाँडफाँट : ३ दिन जेठीसँग, ३ दिन कान्छीसँग, १ दिन छुट्टि !

    भारतमा एक पुरुषको श्रीमती र प्रेमिका बीच बाँडफाँट भएको छ। हप्ताको ३ दिन श्रीमती र ३ दिन प्रेमिकासंग बस्ने गरी एक पुरुषको बाँडफाँट भएको हो। भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा एक पुरुषका श्रीमती र प्रेमिकाबीच बाँडफाँटको सहमति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। प्रेमिकाको चक्करमा श्रीमान घर आउनै छा...

  • यि आमा जसले बालबच्चाको पेट पाल्न कपाल मुण् डन गरी १५० रुपैयाँमा बेचिन 

    छोरा-छोरीको माया सबैभन्दा बढी आमालाई नै हुन्छ । आफ्ना छोरा छोरीको खुशीका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार हुन्छिन्–आमा । बालबच्चको भोको पेट देख्न नसकेर एक आमाले आफ्नो कपाल मुण्डन गरी १ सय ५० रुपैयाँमा बेचेको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । घट ना भारतको हो । तमिलनाडुकी एक विधवा महिलाले आफ्ना बा...

  • खुशीको खबर : ह्वात्तै बढयो मलेसियामा नेपाली श्रमिकको तलब…

    काठमाडौं, पुस १६ /मलेसियामा रहेका नेपाली कामदारको न्युनतम पारिश्रमिक वृद्धि हुने भएको छ।क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार जनवरी १ ९बुधबार० बाट नेपालीसहित सबै मुलुकका कामदारको न्युनतम पारिश्रमिक १ हजार २ सय रिंगेट पुगेको छ। यो भनेको आइतबारको सटही दरअनुसार ३३ हजार ४ सय ३२ रुपैयाँ हो। यो खबर आजको कारोबार दैनिक...

  • भारतमा चिसोले २ दिनमै ९२ जनाकाे ज्या न गयाे..

    एजेन्सी, १४ पुस । भारतमा अत्याधिक चिसोका कारण दुई दिनमै कम्तिमा ९२ जनाको मृत्यु भएको छ । चिसोको कारण भारतका तीन राज्य उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको मृत्यु भएको हो । २२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ । अधिकांश ठाउँमा न्यूनतम तापक्रम फ्रिजिङ पो...

  • पोर्तुगलमा नेपाली खानाले नेपाल चिनाउँदै यि युवा…

    काठमाडौँ । दोलखा, गौरीशङ्कर–७ का धनराज शेर्पा यतिबेला पोर्तुगलमा सङ्घर्ष गर्दै हुनुहुन्छ । उहाँको यो सङ्घर्ष १० वर्षदेखि जारी छ । सङ्घर्षमा उहाँलाई पछुतो भने छैन । नेपालमा रहँदा गलैँचा उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्तुगलमा कामदारका रुपमा छिर्नुभएको थियो । तेत्तीस महिनाको नोकरीपछि उहाँमा साझेदारीमा रेष्टुरेन्ट...

  • विवाहमा दीइयो साढे दुई किलो प्याज उपहार

    एजेन्सी एक जोडीलाई विवाहको उपहारस्वरुप प्याज दिइएको छ । भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप प्याज दिइएको छ । नवविवाहित शाहुल र सबरिनाको विवाहमा शाहुलका साथी जी. चेतनसहित ६ साथीले साढे दुई किलो प्याज उपहारस्वरुप दिएका हुन् । दुलहा र उनका परिवारले विवाहमा बिरयानीसँग प्याज हालिएको रायता सर्भ गर्...

  • बाबाले महिला संग यस्तो अस्लि’ ल भिडियो बनाए [भिडियो सहित ]

    एजेन्सी– धर्मको भेषमा समाजलाई लुट्नेहरु धेरै छन् । बाबाको ढोंङ रचेर विभिन्न अश्लील हर्कत मच्चाउनेहरुको पनि कमी छैन । हालै एउटा यस्तै घटना घटेको छ भारतमा । बाबाको भेषमा बसेका एकजनाले युवतीहरूसँग अ' श्लील हर्कत गरेको भिडियो सार्वजनिक भएसँगै उनीमाथि भारतीय प्रहरीले अनुसन्धान थालेको छ । भारतको राजस्थानको एक शहरमा एक बाबाको...

  • सरकारी स्कुलको अनुशासित विद्यार्थी ‘लंगुर बाँदर’, ३ कक्षाकी सुधा उनकी मिल्ने साथी…

    एजेन्सी । हामीले मानिसहरु विद्यालय क्याम्पस गएको त देखेकै छौं । हाम्रा बालबालिका पनि विद्यालय जान्छन् । तर एउटा बाँदर नियमित विद्यालय जान्छ भन्ने सुन्दा भने अचम्म लाग्न सक्छ । बाँदर नियमित स्कूल जाने मात्र होइन विद्यालयले सो बाँदरलाई समेत अरु विद्यार्थीलाई सरह मान्यता दिएको भन्ने सुन्दा भने झन अचम्म लाग्न सक्छ । भारतको...

  • मलेसियामा मेसिन दुर्घ’टनामा पर्दा नेपाली दिपकको दाहिने हात काटियो..

    मलेसिया- नेपालीको लागी रोजगारीको निम्ति प्रमुख गन्तव्य मलेसिया मानिन्छन् तर मलेसियामै दिनप्रतिदिन विभिन्न किसिमको दुर्घटना हुने गरेका छ्न । र ती दुर्घटनाहरुमा परेर कैयौं नेपालीहरुले आकालमै ज्यान गुमाउनु परिरहेको छ्न भने कैयौं अपांग भएर घर फर्किरहेका छ्न भने कतिपय नेपालीहरु त उपचारको अभावमा अस्पतालको सैयामा छ्टपटाई रहे...

  • कतारमा एक नेपाली युवाले पाए ४ लाख ७४ हजार नगद इनाम

    दोहा । कतारको एक प्रतिष्ठत कम्पनी नासर अल अली इन्टरप्राइसेसले आफनो एक नेपाली कामदारलाई कम्पनीमा लामो समयसम्म इमान्दारीपुर्वक काम गरेवापत नगद रकम इनाम दिएको छ । कम्पनीका मालिक नासर अल अलीद्धारा हन्तान्तरित कतारी रियाल १५ हजार (नेपाली ४ लाख ७४ हजार) नगद इनाम मोरङका गोर्खबहादुर राईले प्राप्त गरे । विगत १० वर्षदेखि कार्यर...