• जब आ’गला’गीले सखाप बनायो एक हजार घर

    काठमाण्डाै - बंगलादेशमा रोहिङ्ग्या शरणार्थी बसेको सबैभन्दा ठूलो शिविरमा आ'गला'गी हुँदा एक हजारभन्दा धेरै घर जले'र नष्ट भएका छन् । बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आ'गला'गी भएको हो । आ'गो नि'यन्त्रणका लागि अ'ग्नि नि'यन्त्रक र स्वयंसेवकहरूले धेरै घण्टादेखि प्रयास गरिरहेका छन् । यो शि'विरमा घरहरु बाँस र काठले बन...

  • जब तिब्र गतिमा गुडिरहेको बस भीरबाट खस्यो,१४ जनाले ज्यान गुमाए

    काठमाडौ । श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको  मृ त्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृ त्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन...

  • भारतको नयाँ दिल्लीमा गो’ ली हा नी नेपाली ४५ वर्षीय मीना तामाङको ह’त्या

    नयाँ दिल्ली। भारतको राजधानी दिल्लीमा एक नेपाली महिलाको गो ली हा नी ज्या न लि ए को छ। दिल्लीस्थित मनजुका टिलामा होटल र किराना पसल गर्दै आएकी नुवाकोट दुप्चेश्वोर, वाड न २ निवासी ४५ वर्षीय मीना तामाङको ज्या न लि ए को हो। उनलाई बुधबार बिहानै पसलमै गो’ली हा नि’एको थियो। सिसिटिभी फुटेज भए पनि हालसम्म ह’त्या रा’को कुनै खबर न...

  • देश र घरपरिवारको माया नभएर खाडी आएका हैनौं’

    विक्रम सिंह बिष्ट/दार्चुला, हाल कुवेत । वैदेशिक रोजगारीका अनेक विषयलाई लिएर नेपालमा अनेक तर्क वितर्क चल्छन् । यस्ता तर्क वितर्क गरिरहँदा केही मानिसहरु आफूहरुलाई अथाह बौद्धिक ठान्छन् । उनीहरुलाई लाग्छ, आफूमा जत्तिको खुबी अरु कसैमा छैन । आफ्नो कारणले अरुको भावनालाई चोट पुगेको उनीहरुलाई मतलब नै हुँदैन । हो, कोही बौद्धिक...

  • यिनै हुन् अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दु र्ब्य ब हा र ग र्ने सुन्दरी महिला, हेर्नुहोस् आखिर को हुन् उनि ?

    क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामा थि दु र्ब्य बहा र ग र्ने इरानी मूलकी महिला अर्ना किमाई बि रु द्ध गाडी ठो क्का एर एकजना महिलालाई घाइते बनाएको आ रो पमा मु द्दा दायर भएको छ । सन् २०१९ को फेबु्रअरीमा किमाईले गाडी ठो क्का एर एकजना महिलालाई सख्त घाइते बनाएर भागेको मु द्दा दायर गरिएको हो । ...

  • अब साउदीमा मालिकको अनुमतिबिनै मजदुरले कम्पनी फेर्न पाउने

    काठमाडौं, १ चैत । साउदीमा रहेका प्रवासी श्रमिकले आइतबार (आजदेखि) मालिकको अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन्। साउदी अरबकाे मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेअनुसार नोभेम्बर १ देखि विदेशी कामदारले काम परिवर्तन गर्न मालिकको पूर्वस्वीकृति नचाहिने भनेको छ। साउदी सरक...

  • यसकारण १२ हजार नेपाली कोरिया जान पाएनन्

    काठमाडौ । कोरियाले कोरोना संक्रमणको अति संवेदनशील मुलुकको सूचीबाट नेपाललाई अझैसम्म राखेर कामदार नलिँदा ईपीएस परीक्षा उत्तीर्ण गरेका १० हजार ५ सय ५ र नियमित प्रक्रियाबाट करिब ५ वर्ष काम गरी घर फर्केर अर्को प्रक्रियाबाट फेरि जान तयार करिब २ हजार युवा यतिखेर छटपटीमा छन् । कोरियाले सन् २०२० का लागि सबैभन्दा धेरै कोटा छुट्...

  • सुनौला सपना बोकेर कोरिया गएका बागलुङका जयरामको कम्पनीमा लडेर मृ त्यु

    सउल, २८ फागुन - दक्षिण कोरियामा औद्योगिक दु र्घटनामा परी एक नेपालीको ज्या न गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृ त्यु भएको हो । घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पु...

  • साईप्रसमा एक नेपाली महिलाको निधन

    युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन भएको छ । मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन हो । गैरआवासीय नेपाली सङ्घ साईप्रसले मृ तक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. १ पाण्डेगाउँ रहेको जनाएको छ । सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदूतावास इजरायल, नेपाली होनरी क...

  • वैदेशिक रोजगारी छाडेर च्याउ खेती : मासिक दुई लाख रुपैयाँसम्म आम्दानी

    पर्वत – रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका अवस्थामा यहाँका एक युवा भने व्यावसायिक च्याउ खेती गर्दै अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ । पर्वतको फलेवास नगरपालिका–९ भङ्गरका ४० वर्षीय कृष्णप्रसाद सुवेदी डेढदशक अघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया जानुभएको थियो । वैदेशिक रोजगारीले उहाँलाई स्वदेशमा नै केही गर्...