रौतहट ; फेसबुकबाट माया जालमा पारेर महिलाको चल अचल सम्पति लुटने एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउपालिका वडानम्बर ४ खुटुवा प्रसौनी निवासी ३६ वर्षीय महमद रफिक रायभट रहेका छन् । मायाजालमा पारेपछि रायभटले घुम्न जाने बहानामा महिलालाई होटलको कोठामा पुरयाएर लुटने कार्य यसअघि देखि गर्दै आएको पाइएको छ...
समाचार
-
-
धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा सदाका लागि अस्ताइन, परिवारमा रुवाबासी
वालिङ: स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जि...
-
भारतले धौलीगंगाको बाँध खोल्दै, महाकाली किनारमा सतर्कता अपनाउन आग्रह
काठमाडौं । भारतले आज (बिहीबार) धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । ड्याम साइटमा ‘सिल्ट फ्लसिङ्ग’ गर्नका लागि बाँधको ढोका खोलिने भारतले नेपाली प्रशासनलाई जानकारी गराएको छ । धौलीगंगा जलविद्युत पावर स्टेसनले बिहीबार (असार १६ गते) विहान ५ बजेदेखि साँझ ८ बजेसम्म बाँधको ढोका खोल्न लागेको हो ।...
-
नारायणगढ–मुग्लिन सडक : १७ ठाउँ पहिरोको उच्च जोखिममा
काठमाण्डौ : नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षासँगै ती मध्ये सात ठाउँमा साना–ठूला पहिरो खसिसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने ...
-
दिलमायाको मोबाइल….
काठमाडौं, १५ असार । आफ्नै डेरामा मृत फेला परेकी लोक दोहोरी गायिका दिलमाया सुनारको अहिलेसम्म उनले प्रयोग गरेको मोवाइल भेटिएको छैन् । उनको हत्या गरेको अभियोगमा काभ्रेका सुर्य श्रेष्ठ प्रहरीको नियन्त्रणमा छन् । दिलमायाले शनिबार राति फेसबुकमा ‘कसैको माया पाउन जति कोसिस गरेपनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्...
-
रवि लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने
गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ । पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ । २०७३ साल मंसिर ३० गते ...
-
८ वर्षपछि नेपाल अरुणिमा लम्साल, भन्छिन्- राम्रो फिल्मको अफर आए खेल्छु
काठमाडौं । कुनै समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल झण्डै ८ वर्षपछि नेपाल फर्किएकी छन् । यसै साता नेपाल आइपुगेकी उनले आफन्त र फिल्म क्षेत्रका साथीसँग भेटघाट गरिरहेकी छन् । मंगलबार उनले अभिनेत्री रेखा थापासँग भेटिन् । इन्स्टाग्राममार्फत उनले यसबारे जानकार दिएकी छन् । काठमाडौं आइपुगेकी अरुणिमाले संक्षिप्त कुरा गर्दै आ...
-
ओहो!! म”रेको ला”सजस्तो बिरामी निको भयो हेर्नुहोस सक्तिबाबाको चम”त्कार, (भिडियो सहित)
सक्ति”बाबाको चम”त्कारले गर्दा म”रे”को ला”सजस्तो बि”रामी नि”को भएको छ। ह”स्पीटल लाने उप”चार गर्न अ”वस्था न”भएको का”रनले घरमै कुं”जी एर बसिरहेको यो अ वस्था को मान्छे”लाई श”क्ति बा”बाले चम”त्कार गर्नु भएको मा खुसी भएको बताइन्। उहाको भिडियो सबैतिर देखिन थालेपछि साँच्चै निको पार्नुहुन्छ त भन्दै खोजी गर्दा तपाईंहरू मी...
-
२१ वर्षीया युवतीलाई होटलमा लगेर बलात्कार गर्ने युवक रिसोर्टबाटै समातिए
भक्तपुर, १४ असार- एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई आज पक्राउ गरेको भक्तपुर महानगरीय प्र...
-
दिलमाया सुनार मुत्युको कारण खुल्यो, आयो अर्कै रिपोर्ट
१४ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले प्रतीक्षा गरिरहेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले प्रहरीलाई सुनाएका छन् । पोष्टमार्टमबाट पनि आत्महत्यालाई नै जोड पुर्याउने संकेत देखिएको एक अनुसन्धान अधिकृतले बताए । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब उपरीक्षक (ड...
- 1
- 2
- 3
- …
- 256
- Next Page »